आसन्न स्ववियु निर्वाचनलाई लिएर काभ्रेका १५ वटै क्याम्पसमा ५ विद्यार्थी संगठनहरुले भागबण्डा गरेका छन् । काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिसहित केही पदमा प्रमुख ५ विद्यार्थी संगठनहरुबिच भागबण्डाको सहमति भएको हो...