बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मेलिना ‘के भो के भो’मा विवेक र आयुशाको अभिनय

काठमाडौँ । गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘के भो के भो’ सार्वजनिक भएको छ । प्रेममा आउने उतारचढाव समेटिएको गीतमा मेलिना राई र सबिन आङ्बोको स्वर छ ।  ...