रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले एकहजार दरको ११७ थान नेपाली नक्कली नोटसहित तीनजना युवकलाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ लतमरी स्थित सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन...