काठमाडौँ । राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गर्ने तय भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी...