काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले आफ्नो रोडम्याप (प्रस्ताव) पारित गरेको छ । आइतबार राति बसेको श्रेष्ठ नेतृत्वको कार्यसमितिको बैठकले डा बद्री केसी पक्षसँग...