काठमाडौँ । करिब ३० वर्षअघि दोलखाबाट चोरी भएका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई अमूल्य मुकुट अन्ततः आफ्नै थातथलो दोलखा फर्किएका छन्। अमेरिकाका विभिन्न सङ्ग्रहालयबाट कूटनीतिक...