मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पूर्वी नेपालबाट ‘कृष्ण–लीला’ सुरु

काठमाडौं । फिल्म ‘कृष्ण–लीला’को सुटिङ सुरु भएको छ । दशै अगाडि एक कार्यक्रमका बीच निर्माण घोषणा भएको फिल्मको सुटिङ शुक्रबारदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको हो । फिल्मको सोमबार...