मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गृहकार्य नगरेपछि अपहरणमा परेको नाटक, तीन जिल्लाका प्रहरीलाई तनाव

बुटवल । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने भुवन कुँवर अपहरणमा परेको खबर विद्यालयका प्रधानाध्यापकलाई मंगलबार बिहान ११ बजेतिर पुग्यो । त्यसपछि प्रधानाध्यापक मदनबहादुर कुँवरले...