बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई ‘अघि’ बढाउने

काठमाडौँ । पश्चिम एसिया युद्धले महत्त्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएईले ‘स्ट्रेट अफ हर्मुज’ को विकल्पमा नयाँ पाइप लाइनको निर्माणलाई द्रुत गतिमा अघि बढाउने भएको युएईका सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको...