बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अनेरास्ववियु २४ औँ महाधिवेशन: दुई जना सचिवालय सदस्यसहित १२ जना निर्विरोध निर्वाचित

काठमाडौँ । अनेरास्ववियुको २४ औँ  राष्ट्रिय महाधिवेशनमा २ जना सचिवालय सदस्यसहित १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा जारी महाधिवेशनमा उम्मेदवारहरुको अन्तिम नामावली अनुसार...