शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु...