बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

... त्यसपछि बिग्रियो एमाले बैठकको माहोल, अनि छायो सन्नाटा

काठमाडौँ । अन्य दिनको तुलनामा शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठकको माहोल निकै भिन्न बनेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा ११ वटा एजेण्डा छलफलका लागि प्रस्तुत...