काठमाडौं । भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा हुने प्रदर्शनबारे जिल्ला सुरक्षा समितिमा छलफल भएको छ । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो ।...