काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेशीमा तोकिएको छ । न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि...