गाजा । हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकभन्दा पनि धेरै प्यालेस्टिनीले गाजामा ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । द लानसेन्ट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले यो दाबी गरेको हो । ...