शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीका ११ अस्पतालमा कांग्रेस र एमालेले यसरी मिलाए भागबन्डा

पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालहरूमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटै अस्पतालमा व्यवस्थापन समिति गठन गरेको हो । यसअनुसार लेखनाथस्थित जनरल...