बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले सवारी दुर्घटनाका नाममा घाइतेलाई नियतवश गाडी ‘ब्याक’ गरेर मार्ने प्रवृत्ति बढेको भन्दै यस्तो अपराधलाई रोक्न तत्काल कानुन संशोधन गर्न सरकारसँग...