पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा सार्वजनिक भएका छन् । साउदी क्लबले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा एक विशेष समारोह गर्दै रोनाल्डोलाई सार्वजनिक गरेको हो । ...