काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ। सोमबार नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले विराेध प्रदर्शन गरेकाे हाे । प्रधानमन्त्री शाहले आइतबारकाे...