पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकीले संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्न सुझाव दिएको छ । पोखरामा भएको भेलाले जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँसभा र नगरसभाका सदस्यहरुले पनि मतदान...