शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् । मंगलबार सभापति देउवा निवास महाराजगन्जमा कोइराला अर्का नेता डा. मिनेन्द्र रिजाललाई लिएर पुगेका थिए ।  भेटमा...