काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको छ । अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्यून माग...