थियानजिन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा पहलगाम आक्रमणको सन्दर्भमा सबै देशहरूले एक स्वरमा ‘आतङ्कवादमा कुनै पनि दोहोरो मापदण्ड स्वीकार्य हुनेछैन’ भन्नुपर्ने बताएका छन् । शिखर सम्मेलनमा...