शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अर्थमन्त्रीको आश्वासन : राजश्व बढाउन करको दर घटाउँछाैँ

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरेको छ ।  नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग...