शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय योजना आयोगको बैठक : तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार...