मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

छत्तीसगढ :  मुठभेडमा २६ माओवादी मारिएको प्रहरीको दाबी

छत्तीसगढ । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।  राज्यका गृहमन्त्री विजय शर्माले बुधबार भने, ‘ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो।...