बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

‘फर्की फर्की’ युवापुस्ताको माया र आकर्षणको कथा हो – अनमोल

काठमाडौँ । ‘फर्की फर्की’ यही चैत्र १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । युवापुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी फिल्म मार्फत दर्शक माझ दुई वर्षपछि देखिँदै छन् । प्रेमकथाका फिल्म मार्फत रोमान्टिक हिरोका छवि