काठमाडौँ । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’शब्दलाई लिएर अदालतले कारण माग गरेको छ । अभिनेत्री करीना कपूर खान ती
काठमाडौँ । फिल्म ‘महाजात्रा’ले प्रदर्शनको ५१ औँ दिन पुरा गर्न सफल भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मले शनिबार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर...
काठमाडौँ । नेपाली तथा अङ्ग्रेजीसहित विभिन्न चार भाषामा निर्माण भएको फिल्म ‘बाटो: रोड टु डेथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण संस्था काठमाडौँ फिल्मस्ले फिल्म आगामी जेठ ३२...
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए...
काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी...
काठमाडौँ । एक समय नीति शाहको फोन असिस्टेन्टबाट उठ्थ्यो । मिडियाले अन्तर्वार्ता प्रस्ताव राख्दा उनी फुर्सद छैन, भ्याउँदिनँ, पछि गरौँला भन्दै तर्किन्थिन् । अहिले भने उनी विभिन्न मिडिया धाइरहेकी छन्...
काठमाडौँ । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन् । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय...
काठमाडौँ । नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका...
मुम्बई । ‘एनिमल’ पछि रणवीर कपुर अहिले नितिश तिवारीको पौराणिक फिल्म ‘रामायण’ मा आफ्नो चरित्रलाई परफेक्ट बनाउन आफ्नो पूरा मन लगाइरहेका छन् । यो फिल्मका लागि उनले आफ्नो तौल, लुक...
मुम्बई । श्रेयस तलपडेले आफू अस्पतालमा भर्ना हुँदा उद्योगका तीन जना सम्पर्कमा रहेको बताए । श्रेयसले अक्षय कुमार, रोहित शेट्टी र निर्देशक अहमद खानले आफ्नो परिवारका सदस्यलाई निरन्तर सम्पर्क गरिरहेको...
काठमाडौँ । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ ओटीटीमा रिलिज भएको धेरै दिन बितिसकेको छ । यस शृङ्खलामा निभाएको मल्लिकाजनको भूमिकाका लागि मनीषा कोइरालाको निकै प्रशंसा भइरहेको...
काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एक भब्य कार्यक्रमकाबिच छानिनेछ । प्रतियोगितामा २४ सुन्दरी भिड्दै छन् । फाइनल अगाडि प्रतियोगिताको ‘ट्यालेन्ट राउन्ड’...
काठमाडौँ । चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् ।...
काठमाडौँ । आगामी जेठ २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘लण्डन टु पेरिस’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो । टिजरमा फिल्मका मुख्य...
काठमाडौँ । फिल्म ‘एक्टर’को छायांकन सुरु भएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । शुभसाइत अभिनेता प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझी...
नयाँ दिल्ली । सन् २०२३ मा ‘गदर २’ को सुपर सफलतापछि सन्नी देओलको ‘बोर्डर २’ चर्चा सुरु भएको छ । जेपी दत्तको निर्देशनमा बनेको ‘बोर्डर’ सन् १९९७ मा रिलिज भएको...
काठमाडौंँ । अभिनेता महेश त्रिपाठी यतिबेला चर्चामा छन् । उनको चर्चाको कारण हो चलचित्र ‘खजुरे ब्रो’ । उनी अभिनित फिल्म ‘खजुरे ब्रो’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । फिल्ममा...
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्न सफल भएको छ । ‘जात्रा’को तेस्रो सिक्वेलको रूपमा निर्माण भएको फिल्मले शनिबार प्रदर्शनको ५१ औँ दिनको यात्रा समेत तय गर्दै छ...
काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै ‘खजुरे ब्रो’ले शुक्रबारदेखि देशभर एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका सबै फिल्म हल यो...
काठमाडौँ । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्बिर इन्स्टाग्राममा शेयर गर्दै आफूहरू आमाबाबु बन्न लागेको जानकारी...
काठमाडौँ । ‘राष्ट्रिय महिला मादल प्रतियोगिता –२०८१’मा को विजेता सल्यानकी सुशीला बुढा मगर भएकी छन् । बिहीबार राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा २६ प्रतियोगीलाई पछि पार्दै उनी प्रथम...
काठमाडौँ । अभिनेत्री आँचल शर्मालाई दर्शकले सधैँ क्युट भूमिकामा देख्दै आएका छन् । अब भने उनी एक्सनमा पनि देखिने भएकी छन् । फिल्म ‘वर एन्ड बधू’ मा उनी एक्सन (फाइट)...
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्मका सुपरस्टार हुन् विजय देवरकोंडा । विजय बिहीबार ३५ वर्षका भए । दक्षिण भारतीय फिल्म उद्योगकाे विजय देवरकोंडा ठुलो नाम हो । अभिनेताले ‘लाइगर’बाट बलिउडमा...
नयाँ दिल्ली । बलिउडका भाइजान सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा रश्मिका मन्डन्नाको प्रवेश भएको छ । बिहीबार फिल्म निर्माताहरूले सामाजिक सञ्जाल पोस्टमार्फत यसको घोषणा गरेका हुन् । पोस्टमा रश्मिकालाई...
काठमाडौँ । गोपीकृष्ण चलचित्र घर अहिले पूर्ण रूपमा बन्द छ । हल बन्द भए पनि गोपीकृष्णले हरेक वर्ष वितरण गर्दै आएको ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ भने बाँडिने भएको छ । गोपीकृष्ण...
काठमाडौँ । थापागाउँस्थित कुञ्ज थियटरमा नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा आगामी जेठ १० गतेदेखि नाटक मञ्चन हुने भएको हो । ...
काठमाडौँ । नेपाली रक ब्यान्ड १९७४ एडी स्थापनाको ३० वर्ष पुगेको छ । सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षकहरू मिलेर स्थापना भएको यस ब्याण्डले सन् २०२४लाई विशेष वर्षको रूपमा मनाउने...
काठमाडौँ । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् । तर अहिले प्रचार प्रसारका...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै आफूहरु आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । यसैबिच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध...
काठमाडौँ । अनमोल केसी नेपाली फिल्मका ‘सुपरस्टार’ मानिन्छन् । दर्शकमा सर्वाधिक क्रेज भएका हिरोको रूपमा समेत परिचित केसी छानेर र थोरै फिल्म अभिनय गर्दै आएका छन् । त्यसैले पनि उनका फिल्म...
काठमाडौं । अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो...
काठमाडौँ । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित ‘चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ मा उनलाई शो सम्मान प्रदान गरिएको हो । मंगलबार साँझ सम्पन्न...
काठमाडौँ । अभिनेता प्रदीप खड्काले कलाकारको मिहिनेत फिल्मको व्यावसायिक नतिजाले मात्र देखाउने बताएका छन् । फिल्मको रिजल्ट राम्रो नआए मिहिनेत कलाकारमा मात्र सीमित हुने उनको धारणा छ । ‘हामी...
मुम्बई । आलिया भट्टको नयाँ डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ । वामिकाले...
मुम्बई । फिल्म निर्माता इम्तियाज अलीले शाहिद कपुर र करिना कपुरको तारिफ गरेका छन् । एक अन्तर्वार्तामा उनले दुवै एकदमै व्यावसायिक कलाकार भएको र ब्रेकअप भए पनि ‘जब वी मेट’...
काठमाडौँ । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ सभिल मल स्थित क्युएफएक्समा आयोजित प्रिमिएरमा फिल्मकर्मी र रंग पत्रकारको सहभागिता थियो ।...
काठमाडौँ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् । भैसीपार्टीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे पुत्री लाभ भएको...
काठमाडौँ । चर्चित गायिका टिका पुन र गायक दीपेन्द्र प्रसाद दाहालको स्वर रहेको देउडा गीत ‘साइनो मिटाइ गई...’ सार्वजनिक भएको छ । गीतकार भीष्मराज फुलारको शब्द रहेको गीतमा सङ्गीत गायक...
काठमाडौँ । बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो...
काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेकी छन् । उनले आइतबार तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी हुन् । कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा...
नयाँ दिल्ली । कमेडियन भारती सिंहको केही दिनअघि मात्रै पित्त थैलीको पत्थरीका कारण अस्पतालमा भर्ना भएकी थिइन् । सिंह अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । डिस्चार्ज भएको एक दिनपछि उनले रियालिटी...