बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

निर शाहको ‘कमला मिस’ साउनमा आउने

काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।  निर्माण युनिटले बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको रिलिज मिति जुराएको हो । फिल्मलाई