शाहरुख खान एक उत्कृष्ट नायक हुन्, यसमा सायद कसैलाई शंका छैन होला । तर अब यस्तो दिन आइरहेको छ जब शाहरुख खानले आफ्नो अभिनय गर्नसक्छु भनेर भन्नु परिरहेको छ । स्मरण रहोस्, उनका पछिल्ला पाँच
हलिउडका सबैभन्दा ‘हट एण्ड ह्यापनिङ’ जोडीमध्ये एक माइली साइरस र नायक लिएम हेम्सवर्थले विवाहको एक वर्षभित्रै अलग्गिने निर्णय गरेका छन् । एक अमेरिकी रिपोर्ट अनुसार दुबैले आपसी सहमतीमा अलग्गिने निर्णय...
प्रियंका चोपडा लस एन्जिल्समा ब्यूटीकन फेस्टिबल २०१९ मा उपस्थित थिइन् । यतिबेला उनले एक महिलाले उनलाई युनाइटेड नेशनको गुडविल एम्बेसडर हुँदासमेत युद्धलाई किन प्रोत्साहन दिइरहेकी थिइन् भनेर प्रश्न सोधिन् ।...
रिपब्लिकन पार्टी अफ इन्डिया (ए) को महिला विभागकी अध्यक्ष तथा बलिउड अभिनेत्री राखी सावन्त संविधानको धारा ३७० को खारेजको सन्दर्भमा दिएको बयानका कारण विवादमा आएकी छिन् । उनले जम्मू–कश्मीरको...
एजेन्सी । भारत सरकारले देशभरीका सबैजसो भाषामा बन्ने फिल्मलाई समेटेर प्रदान गर्ने राष्ट्रिय फिल्म पुरस्कार शुक्रबार घोषणा गरेको छ । शुक्रबार दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रिय फिल्म...
फरहान अख्तर र शिबानी दांडेकरले आफ्नो सम्बन्धबारे केही नभनेपनि जबजब उनीहरु सँगे हिँड्छन् तब उनीहरु बीच केही चलिरहेको छ भन्ने भान हुन्छ । हालै फरहान र शिबानी मुम्बईको बान्द्रामा...
९० को दशककी चर्चित नायिका विद्या सिन्हा मुम्बईको सिटी केयर अस्पतालमा भर्ना छिन् । उनको स्थिती निकै नाजुक बताइएको छ जसका कारण उनलाई भेन्टिलेटरमा राखिएको एक भारतीय मिडियाले जानकारी दिएको...
भारतीय फिल्म क्षेत्रमा ९० औं दशकमा बहुचर्चित काजोलले थुप्रै सुपरहिट फिल्ममा काम गरिन् । विशेषगरी उनलाई शाहरुख खानसँग निकै रुचाइयो । शाहरुख र काजोलले साथमा थुप्रै सुपरहिट फिल्म खेले ।...
मिसन मंगलको रिलिज अघि अक्षय कुमारले ठूलै खुसी हात पारेका छन् । उनको फिल्म प्याडम्यानले ‘बेस्ट फिल्म अन सोसल इस्युज’ (सामाजिक मुद्दामा बनेको उत्कृष्ट फिल्म) का लागि राष्ट्रिय फिल्म पुरस्कारको...
रवि चोपडाको निर्देशनमा बनेको टिभी धारावाहिक महाभारतको पहिलो एपिसोड अक्टोबर २ मा टिभीमा प्रशारण गरिएको थियो । यो कार्यक्रममा मुकेश खन्नाले भीष्म पितामहको भूमिका निभाएका थिए । महाभारतले यस्तो लोकप्रियता...
पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह...
फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । हंस इन्डियाको रिपोर्ट अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी छिन् ।...
अक्षय कुमार पछिल्लो समयमा दुनियाँका सय सर्वाधिक कमाउने सेलिब्रिटीको सूचीमा यस वर्ष भारतका एक्ला सेलिब्रिटी बने । सन् २०१९ को ‘हाइएस्ट पेड सेलिब्रिटी’ को सूचीमा अक्षय ३३ औं स्थानमा...
बलिउड नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ । भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही...
पुनम दमानिया करिब १० वर्षदेखि करिना कपुरकी म्यानेजर थिइन् । ताजा रिपोर्टलाई मान्ने हो भने अब उनले उक्त काम छोडेकी छिन् । ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी म्याट्रिकमार्फत् करिनासँग जोडिएकी पुनम...
बलिउड नायिका मलाइका अरोडा आफ्नो फोटो र भिडियोको विषयमा सधैं चर्चामा रहन्छिन् । हालै मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेका छन् जसमा उनले छोरा अरहानको तस्बिर र अरबाज...
बलिउड अभिनेता अन्नू कपुर हालै फिल्म ‘खानदानी शफाखान’ मा वकिलको भूमिकामा देखिए । यद्यपि, फिल्मको कहानी रमाइलो थियो । फिल्ममा अन्नू कपुर, सोनाक्षी सिन्हा, बादशाह, वरुण शर्मासमेत सबैले निकै उत्कृष्ट...
बलिउड अभिनेता अजय देवगन र उनकी पत्नी काजोलको ‘लव स्टोरी’ निकै रोचक छ । उनीहरु वैवाहिक जीवनमा बाधिँएका १९ वर्ष पूरा भएको छ । १९ वर्षे वैवाहिक जीवनकालमा काजोल र...
बलिउडकी आइटम गर्ल भनेर चिनिने राखी सावन्तले अन्ततः आफूले विवाह गरेको स्विकारेकी छिन् । यसअघि ४० वर्षे कन्ट्रोभर्सी क्विनले आफ्नो विवाह अस्पिकार गरेकी थिइन् । उनका अनुसार उनका श्रीमानको नाम...
बलिउडका पार्श्व गायक किशोर कुमारको सन् १९२९ को अगस्ट ४ मा जन्मदिन हो । जब उनी मुम्बई फिल्म इन्डष्ट्रिमा राज गर्दथे तब थुप्रै दुश्मन बनाएका थिए । यहाँसम्म कि तत्कालीन...
कुनै बेला भोजपुरी इन्डष्ट्रिकी सबैभन्दा हट एवं चर्चित जोडी अक्षरा सिंह र पवन सिंहबीच भएको विवाद अब पुलिस थाना पुगेको छ । मुम्बईको मलाडको मालवानी पुलिस स्टेशनमा अक्षरा सिंहले पवन...
तेलुगु फिल्म डियर कामरेडले यतिबेला बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । एक हप्ताअघि रिलिज भएको यस चलचित्रले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ । चलचित्रले आफ्नो ओपनिङ...
एजेन्सी । अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनले सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका हुन् । करन ललित बुटानीले निर्देशन गर्ने...
बलिउड नायिका दिया मिर्जाले साहिल सांघासँगको आफ्नो ११ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेको घोषणा गरेकी छिन् । दिया र साहिलले बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै यी दुईले आफ्नो...
बलिउडकी चर्चित नायिका सुष्मिता सेनका भाइ राजीव सेन र बुहारी चारु असोपाको एक महिनाअघि विवाह भएको थियो । दुबैको केही दिन अघिमात्रै हनिमुन समाप्त भएको थियो । तर यो छोटो...
बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला १८ जुलाईमा बुवा–आमा बने । उनीहरुले आफ्ना छोरा अरिक रामपालको फोटो सोसल मिडियामा सेयर गरे । आमा बनेको ११ दिनपछि गेब्रिएलाले व्यायामपछि...
९० को दशकका सुपरस्टार गोबिन्दा आजकाल साना र लो बजेटका फिल्ममा काम गर्न बाध्य भएतापनि एक समय यस्तो थियो जब गोबिन्दाले एकैसाथ ५० वटा फिल्म साइन गरेका थिए । त्यतिबेला...
गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले भिन्न छाप छोडेका छन् । लगभग हरेक जनरको फिल्मले गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । विशेषगरी उनको कमिक टाइमिङको छुट्टै...
दक्षिण भारतीय फिल्ममा सुपरस्टारको रुपमा परिचित धनुष ट्वीटर र गुगलमा ट्रेन्ड गरिरहेका छन् । ३६ औं जन्मदिन मनाइरहेका धनुष आफ्नो नयाँ फिल्म पतासूका लागि पनि चर्चामा छन् । यो...
बलिउड नायिका मन्दाकिनी ९० को दशकमा फिल्म उद्योगकी सबैभन्दा बोल्ड नायिकाको रुपमा परिचित थिइन् । सन् १९६३ जुलाई ३० मा मेरठमा उनको जन्म भएको थियो । राम तेरी गंगा मैली...
बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेको छ । यस्तै, पछिल्लो...
बलिउडका संजु बाबा अर्थात् संजय दत्तले सोमबार (२९ जुलाई) को आफ्नो ६० औं जन्मदिन मनाए । संजय दत्तले आफ्नो जन्मदिनको अघिल्लो दिन शानदार पार्टी पनि दिए । यो ग्रान्ड पार्टीमा...
भारतीय गायक उदित नारायणले पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की पाइरहेको बताइएको छ । उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ । उनका अनुसार पछिल्लो...
साउथ इन्डियन फिल्म इन्डष्ट्रिका प्रशंसक नेपालमा पनि उल्लेख्य मात्रामा छन् त्यसकारण यससँग सम्बन्धित विभिन्न समाचारमा नेपालीको पनि उत्तिकै चासो छ जती भारतीयको ।साउथ इन्डियाका विभिन्न खबर आजकाल चर्चामा छ ।...
बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी...
बलिउड अभिनेता अक्षय कुमारले फिल्ममा गरेका फरक–फरक अभिनयका कारण लोकप्रिय कलाकार हुन् । उनी फिल्ममा निभाएका भूमिकाले मात्रै होइन विभिन्न समयमा विभिन्न अभिनेत्रीसँग चलेको प्रेमको हल्लाले पनि उनी निकै चर्चामा...
आजकाल बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको देख्न सकिन्छ । आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और वो’ को रिमेकमा काम गरिरहेकी छिन् । यसबाहेक उनको ‘साँडकी...
डाकुबाट सांसद बनेकी भारतकी राजनीतिज्ञ फूलन देवीको मृत्यु जुलाई २५ तारिख २००१ मा भएको थियो । उनको पुण्यतिथीका अवसरमा उनको जीवनको पानालाई पुनः पल्टाइयो । एउटा पीढि यस्तो पनि छ...
बलिउड नाय राहुल बोससँग दुई वटा केराको ४४२ भारु असुल गर्नु चंडीगढको होटललाई महँगो पर्यो । यो मामलामा राहुलको भिडियो भाइरल भएपछि एक्साक्ष्ज एण्ड ट्याक्सेशन डिपार्टमेन्टले कानूनको उल्लंघन गरेको भन्दै...
अभिनेता खगेन्द्र लामिछाने आफ्नै निर्माण निर्देशनमा फिल्म ‘पानी फोटो’बनाउने तयारी गरिरहेका छन् । यी नै अभिनेता खगेन्द्रको अभिनय फिल्म ‘नन्दुलाल’मा पनि रहने भएको छ । ‘कृ’ निर्माता सुवास गिरीको...
पाँचतारे होटलमा ‘महा महँगो’ केराले तात्तिएको सोसल मिडिया अहिलेसम्म सेलाएको छैन । राहुलको यो भिडियोमा अहिलेसम्म पनि कमेन्ट र रिट्वीटको सिलसिला जारी छ । केही प्रयोगकर्ता होटलमा प्रश्न सोधिरहेका छन्...