मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

रणबीर–दीपिकाको विवाहमा उपस्थित पाहुनाले फोन बोक्न नपाउने

रणबीर सिंह र दीपिका पादुकोणको विवाहले बलिउड बजार तातोको छ । रिपोर्टका अनुसार यो जोडीले नोभेम्बर २० तारिखमा विवाह गर्दैछन् । इटालीमा आयोजना हुने विवाहमा उनीहरुका परिवारका सदस्य र निकै नजिकका साथी गरी विवाहको ३०