बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

चर्चित अभिनेत्री रिताको निधन, १० दिनदेखि अस्पतालमा भर्ना

भारतीय टेलिभिजन र फिल्म इन्डष्ट्रिकी चर्चित अनुहार रिता भादुडीको निधन भएको छ ।  यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् । उनले लेखेका छन्, ‘निकै दुःखी हुँदै रिता भादुडी हामीबीच नरहेको