फोटोन स्कटल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले जानकारी दिएको हो । ...
शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि-बुकिङ खुल्ला भएको छ । प्रि-बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो फोन विशेष अफर सहित...
फोर्स मोटर्सको नयाँ उत्पादन गुर्खाको शुक्रबारदेखि औपचारिक रुपमा बिक्री वितरण शुरु भएको छ । आधिकारिक बिक्रेता फोर्स मोटर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गुर्खाको औपचारिक बिक्री वितरणको घोषणा...
ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ...
पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन् । विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो । तर...
इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो । नयाँ वर्ष २०७९...
सामसुङले पछिल्लो उत्पादन ग्यालेक्सी एस२२ स्मार्टफोन विश्वबजारमा उपलब्ध गराएको जानकारी दिएको छ । सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले लोकप्रिय बनेको यो मोबाइल डिभाइस बजारमा उपलब्ध गराइएको जानकारी दिएका हुन्‌ । यो सिरिजमा...
भारतमा विद्युतीय कारको बिक्री जनवरी र फेब्रुुअरीमा बढेको छ । वर्षको सुरुवाती २ महिनामा मात्रै विद्युतीय कारको दर्ता १ लाखको आँकडा पार गरेको छ । यसमा टाटा मोटर्स सर्वाधिक अगाडि...
यशोदा फुड्सले नयाँ चाउचाउ र चिजबल्स सार्वजनिक गर्ने भएको छ । पिरो चाउचाउका रुपमा नेपाली बजारमा रुचाइएको कारण उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स,...
मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गरेकी सो कम्पनीले जानकारी दिएको छ । वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको हाउजिङ परियोजना ‘तिलोत्तमा होम्सका ४१ घर बुकिङ भइसकेका छन् । लुम्बिनी अष्‍टदीप मल्टिनेशनल प्रालिले बुटवल–भैरहवा सडकको भलवारीमा एकीकृत आधुनिक सुविधा सम्पन्न आवास परियोजना निर्माण थालनी...
मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कमा रात्रीकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले...
डाबर नेपालले ‘डाबरवाटिका नेचुरल स्याम्पू’को नयाँ रेन्ज सार्वजनिक गरेको छ । यो ब्राण्ड अनावरण डाबर बाटिका नेचुरल स्याम्पूकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख...
ओपोले नेपाली बजारमा सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । यसमा ९० हर्ज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट भएको डिस्प्ले उपलब्ध...
हिरो मोटोकर्पले विद्युतीय सवारी साधन भिडा अनावरण गरेको छ । दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गरिएको हो । हिरोद्वारा पावर्ड भिडाको नयाँ ब्रान्डको लोगो र...
अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो । अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक...
प्रणयरत्न स्थापित निर्देशक, सामसङ नेपाल सामसङ नेपालले हालैमात्र नेपाली बजारमा एस सिरिजको नयाँ फोन ‘सामसङ ग्यालेक्सी एस२२’ ल्याएको छ । सामसङ एस२२ सिरिजमा एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा...
इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच नेपालमा ‘बोट’ उत्पादित श्रव्य विद्युतीय उपकरण (हियरेबल र वेरेबल) बिक्री-वितरण गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस...
रियलमीले मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०२२ मा ‘रियलमी जिटी २’ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरूमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्वारा...
सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बजारमा ल्याएको छ । रेफ्रिजेरेटरको फ्रेन्च डोरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरूलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा छ...
सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका...
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो ।...
सिजिको ‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । यस मेसिनको विशेषता...
एमएडब्लु लाइफले जिप र्‍यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक र्‍यांग्लरमा आधारित छ । यो गो एनिह्वेयर, डु एनिथिङ क्यापाबिलिटी, एड्भान्स्ड टेक्नोलोजिकल फिचर, जिपको परिचित...
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको रेड्मी नोट ११ लन्च गरेको छ । रेड्मी नोट सेरिजको विरासतलाई बढाउँदै क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली...
भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको छ । एक कार्यक्रमका बीच...
भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा मंगलबारदेखि सार्वजनिक गरेको छ । यो स्मार्टफोन एक्स्ट्रिम नाइट पोर्टेट र मल्टि स्टाइल पोर्टे«टसहित ५० मेगापिक्सेल अटोफोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामेरा फिचर भएको...
प्रसिद्ध चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड ‘याक बाइक’ नेपाली बजारमा भित्रिएको छ । चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक बेन्ल्गसँगको साझेदारीमा नेपाल स्थित अटोमोटिभ कम्पनी प्रालिले याक बाइक नेपाल...
सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफर्ई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ । ...
सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले दाबी...
शंकर ग्रुपको जगदम्बा मोटर्सले पोखरामा १ सय २५ सीसी श्रेणीको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी...
जस्मिन हाइजिन प्रडक्टसले अल्ट्रा–थिन बेबी डाइपर बजारमा ल्याएको छ । विगत १५ वर्षदेखि नेपालमै सेनेटेरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्दै आएको कम्पनीले नयाँ डाइपर ल्याएको हो । कम्पनीले...
नेपाली बजारमा बेनेलीले प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च गरेको छ । इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको र क्लासिक...
टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस...
एमजी ब्रान्डले नेपाली बजारमा नयाँ एसयुभी ‘एमजी हेक्टर’ ल्याएको छ । एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीबार एक कार्यक्रमका बीच द अल न्यु हेक्टर सार्वजनिक गरेको हो । ...
मोबाइल सेट निर्माणमा अग्रणी विश्वविख्यात कम्पनी नोकियाले ६३१० मोडलको मोबाइल सेट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो सेटमा प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्‍याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू रहेको कम्पनीले जानकारी...
स्मार्ट फोन ब्रान्ड रियल मीले नेपाली बजारमा फागसिप किलर ‘रियल मी जिटी नियो २’ ल्याएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त स्मार्ट फोन सार्वजनिक गरेको हो । ...
प्रसिद्ध चिनियाँ ब्रान्ड शाओमीले नेपाली बजारमा शाओमी प्याड ५ ल्याएको छ । कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शाओमी प्याड ५ औपचारिक रुपमा सार्वजनिक गरेको हो । प्याड ५...
नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । योसँगै अब सीजीले नेपाली बजारमा...
स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी ‘जीटी नियो २’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यहीँ कार्तिक २४ गते उक्त स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।...
महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा ल्याएको छ । विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोगलाई लक्षित गर्दै कम्पनीले...