स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ । रियलमी
भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको कम्पनीले...
निम्बस इन्टरनेसनल कम्पनीले नेपालमा फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च गरेको छ । आइतबार पुल्चोकस्थित शो रुममा लेक्ट्रो ई-साइकलको उद्घाटन गरिएको हो । कार्गो साइकल समेत नेपालमा कुल ११ किसिमका साइकलहरू...
चाडपर्वहरूलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिजले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरू बजारमा ल्याएको छ । कम्पनीले महिला र पुरुष दुबै वर्गको...
स्मार्टफोन ब्रान्ड भिभोले भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैयाले घटेको छ र अब नयाँ मूल्य रु ३७ हजार ९९९ रुपैयाँ कायम भएको कम्पनीले जारी...
नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रा. लिले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको छ । हिताचीका उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल,...
ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पो ए ५७ मा तीव्र चार्जिङ र उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोगकर्ताहरूले...
सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभले गाडीहरूलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स...
ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने तयारी गरेको छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको...
सामसङ्गले नेपालमा ग्यालेक्सी एफ१३ को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको यो उत्पादनले जेन जेडका आकांक्षी र उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण...
नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो औपचारिक रुपमा लन्च गरेको छ । प्रो सिरिजको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट...
शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी नोट ११ प्रो किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्रीसहितको विशेषता रहेको कम्पनीले घोषणा गरेको छ। ...
सीताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर,लस्सी, दही, फ्रेस मिल्क,दुध) बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनहरुको प्याकिङमा नयाँ पन दिन क्रममा...
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा ‘अल–न्यू स्कर्पियो–एन’ को अनावरण गरेको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि...
भिभोले वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । यस मोबाइलमा ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । साथै ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ...
इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमै नेपाल भित्रिएको छ । विद्युतीय दुई पाग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको हो...
नोकिया फोनको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको...
रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको...
आजदेखि लागू हुने गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर...
इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङले २०२२ का लागि नयाँ मोडलका वासिङ मेशिनहरु प्रस्तुत गरेको छ । नयाँ एआइ एकोबब्बल वासिङ मेशिनहरु सहज गुणस्तरीय रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वासिङ मेसिन...
नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा ४२ स्पोर्ट्स स्ट्राइप भित्र्याएको छ । जसको गायक सुशान्त केसीले सोमबार जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गरेका हुन्...
यामाहाको बाइक एफ जेड एक्स १५० नेपाली बजारमा बिक्री बितरण सुरु भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीकाअनुसार एप जेड...
भिभो लाईयसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्वीरहरू, भिडियोहरू, अल्ट्रा–वाइड ल्यान्डस्केपहरू, सेल्फी खिच्ने कम्पनीले बताएको छ । ...
सिजी अन्तर्गत ‘सिजी मेरिडिया’ को आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू भएको छ । ‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा...
यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आधिकारिक रूपमा नेपाली बजारमा लन्च गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक...
महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा भित्र्याएको छ । उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीका यी ट्र्याक्टर...
शाओमीले नेपाली बजारमा तीन वटा उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा सार्वजनिक गरेको...
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम'बजारमा बिक्री सुरू भएको छ । जसमा 'कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर' र स्टीम क्लिनिङ सिस्टम' गरि दुई प्रकारका भ्याकुम क्लिनरहरू उपलब्ध...
भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन सस्तो र उत्कृष्ट रहेको...
फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन...
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई...
डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुखले एचएस बेदीले यो नेपाली...
नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजीले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलोपटक फोन कल गर्न...
फोटोन स्कटल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले...
शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि-बुकिङ खुल्ला भएको छ । प्रि-बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो फोन विशेष अफर सहित...
फोर्स मोटर्सको नयाँ उत्पादन गुर्खाको शुक्रबारदेखि औपचारिक रुपमा बिक्री वितरण शुरु भएको छ । आधिकारिक बिक्रेता फोर्स मोटर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गुर्खाको औपचारिक बिक्री वितरणको घोषणा...
ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ...
पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन् । विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो । तर...
इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो । नयाँ वर्ष २०७९...
सामसुङले पछिल्लो उत्पादन ग्यालेक्सी एस२२ स्मार्टफोन विश्वबजारमा उपलब्ध गराएको जानकारी दिएको छ । सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले लोकप्रिय बनेको यो मोबाइल डिभाइस बजारमा उपलब्ध गराइएको जानकारी दिएका हुन्‌ । यो सिरिजमा...
भारतमा विद्युतीय कारको बिक्री जनवरी र फेब्रुुअरीमा बढेको छ । वर्षको सुरुवाती २ महिनामा मात्रै विद्युतीय कारको दर्ता १ लाखको आँकडा पार गरेको छ । यसमा टाटा मोटर्स सर्वाधिक अगाडि...