बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

हिमताल फुट्ने खतरा बढ्दो छ

नेपाल भ्रमणमा रहँदा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चासो खासगरी जलवायु परिवर्तनको विषयमा थियो । उहाँले इम्जाताल लगायतलाई हेलिकप्टरबाट निरीक्षण गर्नुभयो । स्याङ्बोचेस्थित ‘एभरेस्ट भ्यु होटल’मा ब्रेक फास्ट गर्दा उहाँले हामीसँग छलफल गर्नुभएको थियो, ...