काठमाडौँ । नेकपा माओवादी केन्द्रको भर्खर सम्पन्न स्थायी समिति बैठकमा पार्टीको एजेन्डाभन्दा व्यक्ति केन्द्रित बहस र छलफल भयो । साउन (१६–१९) मा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वटा एजेन्डा पेस गरेका
मकवानपुर । सङ्घीयता अनुसार प्रदेश संरचना कार्यान्वयनमा आएको ७ वर्षसम्म पनि बागमती प्रदेश सरकारले आवश्यक प्रशासनिक संरचनालाई बलियो बनाउने भूमिका निर्वाह गर्न सकेको छैन । प्रदेश सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनको चरणमा...
काठमाडौँ । ‘नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरिहाल्ने निष्कर्षमा हामी पुगेका छैनौँ,’ नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी कमिटी बैठकमा ब्रिफिङ...
पोखरा । गण्डकीका १६ पालिका संरक्षण क्षेत्रभित्र पर्छन् । १५ पालिका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)र अर्को एउटा पालिका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा पर्छ । यहाँका स्थानीय स्रोत साधनदेखि...
काठमाडौँ । ३४ वर्षअघि २०४८ सालको संसदीय निर्वाचनताका बर्दियाका गाउँ–गाउँमा एउटा नारा गुञ्जिन्थ्यो – बबईको पानी, खेत–खेतमा आउँछ, किसानको भाग्य चम्काउँछ’ यो नारा लगाउने नेता थिए, वामदेव गौतम । त्यो नारा...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्तरोन्नति गरी ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने योजना प्रदेश सरकारले अघि बढाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले देशकै चर्चित विशेषज्ञ चिकित्सक डा. भगवान कोइरालाको...
काठमाडौँ । सोह्र महिनाअघि विपना मास्के (नाम परिवर्तन) लाई प्रसव पीडा सुरु भएपछि परिवारले उनलाई काठमाडौँस्थित मोडल अस्पतालमा पुर्यायो । समय बित्दै जाँदा उनको पीडा क्रमशः बढ्दै थियो । अस्पताल...
काठमाडौँ । नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा सन् १९५५ मा नेपाल र छिमेकी मुलुक चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो...
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहभित्र ‘शक्ति सङ्घर्ष’ चर्किएको छ । सभापति देउवानिकट सात प्रभावशाली नेताहरूः पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार,...
बुटवल । बागलुङको बुर्तिवाङबाट १७ वर्ष अगाडि बुटवल झरेका विमल परियार रानीगञ्जस्थित जनशक्ति टोलमा बस्ने गर्दछन् । उनका छोरा विशाल बुटवलकै नवीन औद्योगिक कदर बहादुर रीता माविमा कक्षा १० मा...
धनगढी । सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा पर्दै आएको छ । महिनावारी भएका वेला महिलालाई घरबाहिर असुरक्षित तरिकाले छाउगोठमा राख्ने विकृतिविरुद्ध यहाँ विद्रोह सुरु भएको दुई दशकभन्दा...
पर्सा । अन्नको भण्डार मानिने मधेस प्रदेश अहिले इतिहासकै चर्को खडेरीको चपेटामा परेको छ । किसानहरूलाई आकाश र जमिन दुवैले एकैपटक धोखा दिएपछि यहाँका खेतहरू बाँझो हुने अवस्थामा पुगेका छन्...
काठमाडौँ । दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुतलगायत घटनाको अनुसन्धान गर्न प्रहरीमा ‘दलित डेस्क’ स्थापना भएको साढे तीन वर्ष भइसक्यो छ । दलितको विषय जोडिएको विवादमा सहयोग तथा सहजीकरण...
विराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष नाघिसकेको छ । यो समयमा कोशी प्रदेश सरकारको क्षमता बढ्यो कि घट्यो भन्नेबारे चर्चा जारी छ । प्रदेश चाहिँदैन भन्नेहरूले प्रदेश...
काठमाडौँ । मधेसवादी दलहरूको अन्तर्राष्ट्रिय सम्बन्ध भारतमा सीमित रहेको र त्यसभन्दा बाहिर आफ्नो प्रभाव विस्तार गर्न नसकेको बारम्बार चर्चा र टिप्पणी हुने गर्छ । नेपालमा संगठित रूपमै मधेसकेन्द्रित राजनीति सुरु...
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले केन्द्रीय समिति बैठकमा ७० वर्ष उमेरहद र दुई कार्यकालको व्यवस्था विधानबाट हटाउने प्रस्ताव गरेपछि अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी...
काठमाडौं । तराई मधेसका जिल्लाहरू यतिबेला सुक्खाग्रस्त क्षेत्र घोषित भएका छन् । रोपाइँ गर्ने समयमा पानी नपर्दा रोपाइँ नै हुन नसकेको तथा रोपाइँ भएका स्थानमा समेत सिँचाइ अभावमा धाँजा फाटेको...
बारा । बाराको प्रसौनी गाउँपालिका–३ का जलन्धर प्रसाद जयसवाल नयाँ घरका लागि झ्याल–ढोका तथा फर्निचर बनाउन काठ पाएर खुसी छन् । साझेदारी वन कार्यालयमा वर्षदिन धाएका उनले हालैमात्र काठ पाएका...
काठमाडौँ । सहरका भित्ता, होर्डिङ बोर्डमा आफ्नो नाम, फोटा देख्ने चाहना कसलाई पो हुँदैन र ! आफूलाई देशैभरि चिनियोस्, मानिसहरूले सम्मान गरून् भन्ने इच्छा सबैमा हुन्छ । अन्य क्षेत्रमा भन्दा...
पूर्वको इटहरी यतिखेर ललितकलाको गजबको हब बन्ने तर्खरमा छ । यसलाई नाटक र नाट्यकर्मीको हब भन्दा हुन्छ वा अनेकौँ फूल, प्लान्टहरूको बगैँचा वा ध्यान केन्द्रको हब भने पनि हुन्छ ।...
‘खाटमा सुतिरहेकी म अलिकति चल्यो कि खाटमुनि सुतिरहेका छोराको निद्रा खुल्छ । मलाई के भयो भनेर हेर्छन् । बच्चालाई सुताएझैँ मलाई सुताउँछन् र आफू सुत्छन्,’ लेखक तथा साहित्यकार अपर्णा प्रधान...
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनसँगै फेरि वामपन्थी एकताको चर्चा–परिचर्चा सुरु भएको छ । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा भण्डारीले सक्रिय राजनीतिमा जोडिएको घोषणा...
मकवानपुर । नेपालको संविधान २०७२ ले उच्च शिक्षाको अधिकार प्रदेशलाई सुम्पिएको छ । सोही अनुसार प्रदेश संरचना कार्यान्वयन भएसँगै बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाको तयारी गरे पनि अझै त्यसलाई कार्यान्वयनमा...
काठमाडौँ । राजस्व छली रोक्न तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न भन्दै सरकारले वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेपछि राज्य र व्यवसायीबिच टकराब देखिएको छ । एमआरपीलाई ‘गेम चेन्जर’ मान्दै...
पोखरा । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २२ अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गर्यो । ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले करिब ७० प्रतिशत खर्च गरेको हो...
काठमाडौँ । काठमाडौँ उपत्यकामा पहिले बर्खा लागेपछि मात्रै देखिने डेंगु अहिले बाह्रै महिना देखिन थालेको छ । विगतका वर्षहरूमा साउन, भदौ, असोज र कात्तिकमा मात्रै देखिने डेंगु आजभोलि हरेक महिना...
काठमाडौँ । नेपालको सबैभन्दा ठुलो सडक दुर्घटनामध्ये एक सिमलताल बस दुर्घटना भएको एक वर्ष बितेको छ । गत वर्ष असार २८ गते शुक्रबार बिहान करिब ३ः३० बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको...
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोले दुई यात्रुवाहक बस पुरेको त्रासदीपूर्ण घटनाको आज (असार २८ गते) एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन मध्यरातमा खसेको पहिरोले...
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट निर्माणका क्रममा मन्त्रीहरूलाई स्पष्ट निर्देशन दिएका थिए– ‘हामीले धर्म–संस्कृतिको रक्षा त गर्नुपर्छ, तर घर–घरका मन्दिर र कुलदेउताको नाममा...
काठमाडौँ । आन्तरिक लोकतन्त्र (डेमोक्रेटिक सेन्ट्रालिजम) को सवालमा आलोचना खेप्दै आएको नेकपा एमालेको वर्तमान नेतृत्वले पार्टीको आगामी नेतृत्वसम्बन्धी बहसमा रोक लगाएको छ । कतिपय नेता कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा...
विराटनगर । उदाहरण १ : विराटनगरका एक व्यवसायी (जो नाम बताउन चाहँदैनन्)को करिब १० करोड रुपैयाँ बजारमा उधारो फसेको थियो । यद्यपि सो रकमको १३ प्रतिशत भ्याटबापत एक करोड ३० लाख...
काठमाडौँ । गत असार ४ गते बुधबार नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनलाई निरन्तरता दिने र पूर्ण कार्यान्वयन गर्ने भन्दै विज्ञप्ति निकाल्यो । अमेरिकी सरकारी प्रभावकारिता...
धनगढी । मलेसियाको मैदानमा एसीसी यू–१६ इस्ट जोन कप २०२५ को उपाधि नेपाली टिमले हात पार्दा नेपाली क्रिकेटको आशा बनेर युवा खेलाडीहरू उदाए । तीमध्ये सुदूरपश्चिम प्रदेशबाट जिल्लादेखि प्रदेशको टोलीमा...
काठमाडौँ । पछिल्लो ११ वर्षमा सडक दुर्घटनामा परेर २३ हजारभन्दा बढीले ज्यान गुमाइसके । प्रहरी तथ्याङ्कको यो कहालीलाग्दो दर हरेक वर्ष बढिरहेको छ, तर न्यूनीकरणका लागि सरकारी प्रयास निकै फितलो...
काठमाडौँको मुटु झोँछेमा २०११ सालको फागुनमा एउटा नेवार परिवारमा जन्मिएकी हुन् सुलोचना । पिता साहित्यमा रुचि राख्थे । हजुरआमा कवि थिइन्, चार भाषाकी ज्ञाता पनि थिइन् । तर उनले न...
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३, थुम्मुहवा पिपरहवा बस्ने ४२ वर्षीय राम नारायण गुप्तालाई वर्षा लागेसँगै तिनाउ नदीले घर तथा खेत कटान र डुबान गर्ने हो कि भन्ने चिन्ता हुन्छ ।...
काठमाडौँ । नेपालको पर्यटन क्षेत्रले कोभिड–१९ महामारीपछि पुनः जुर्मुराउन थालेको छ । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को तथ्यांकअनुसार जुन महिनामा अमेरिकी पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि देखिएको...
बारा । बाराको सिम्रौनगढ नगरपालिका–७ खजानी टोलदेखि ब्रह्म बाबा मन्दिरसम्मको सडक ढलानमा कवाडी रड प्रयोग भएको भेटिएको छ । मधेस प्रदेश सरकारको ४५ लाख लागतमा निर्माणाधीन सडकमा गुणस्तरहीन काम भएको भन्दै...
काठमाडौँ । पश्चिम नेपालमा प्राकृतिक ग्यासको भण्डारण भेटिएपछि यतिवेला सरकार यसको परीक्षण उत्पादनको तयारीमा जुटेको छ । चिनियाँ प्राविधिक टोलीको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गरिएको ड्रिलिङबाट एउटा कुवामा...
मकवानपुर । बागमती प्रदेश सरकारको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी नीति अवलम्बन गर्न नसकेको सरोकारवाला बताउँछन् । प्रदेश सरकार स्थापनाको ८ वर्षको अवधिसम्म पर्यटन प्रवर्द्धनका नाममा पूर्वाधार विकासमै सीमित देखिएको उनीहरूको...
काठमाडौँ । सिन्धुपाल्चोकका ३२ वर्षीय रामबहादुर तामाङ (नाम परिवर्तन) ले दुबई जाने सपना बुने । उनमा परिवारको जिम्मेवारी त छँदै थियो, उज्ज्वल भविष्य पनि । गाउँमै साहुसँग चर्को ब्याजमा तीन...