काठमाडौँ । नेपाली खेलकुदको सबैभन्दा ठुलो अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्ड स्थगित भएको जानकारी दिएको हो । अवार्ड पहिलो पटक काठमाडौँ बाहिर
काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीका खेलाडी नेपालमा अलपत्र परेका छन् । नेपालमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न आएका खेलाडीहरू जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र परेका हुन् । नेपाल र बङ्गलादेशबिचको...
काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले 'जेनजी' पुस्ताको आन्दोलन सफल भएको भन्दै अब नयाँ नेपालको निर्माणमा लाग्न सबैलाई अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने भनिएको यू-१६ युथ लिगका सम्पूर्ण खेलहरू स्थगित गरेको छ। एन्फाले सामाजिक सञ्जाल फेसबुकमार्फत खेल स्थगित भएको जानकारी गराउँदै नयाँ मिति पछि...
काठमाडौँ । नेपाल र बङ्गलादेशको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ । जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनलाई कारण देखाउँदै मैत्रीपूर्ण खेल स्थगित गरिएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) स्रोतले रातोवाटीलाई जानकारी...
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौँ स्पाईकर्सलाई ३–० को सोझो सेटमा पराजित...
काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव तथा पूर्व राष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै देशको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त...
काठमाडौँ । जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्ने भएका छन् । यही सेप्टेम्बर १३ देखि २१ तारिखसम्म हुने उक्त प्रतियोगितामा पालले एक हजार ५०० मिटर दौडमा...
काठमाडौँ । पाकिस्तान क्रिकेट टोलीले त्रिदेशीय क्रिकेट सिरिजको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तानले सिरिज जितेको हो । सारजहा क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको...
राजगीर । भारतले पुरुष हकी एसिया कप २०२५ को उपाधि जित्दै इतिहास रचेको छ। आइतबार बिहारको राजगीर स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन दक्षिण कोरियालाई ४–१ गोल अन्तरले पराजित...
कोलोन । विश्वकप २०२६ को छनोट खेलमा जर्मनीले नर्दन आयरल्यान्डलाई ३-१ ले पराजित गर्दै आफ्नो अभियानमा पहिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा दबाबमा रहेको जर्मनीले यो जितसँगै राहत...
लिथुआनिया । मेम्फिस डिपे नेदरल्यान्ड्सको फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले लिथुआनियाविरुद्धको विश्वकप छनोट खेलमा दुई गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन् । ३१ वर्षीय...
कोन्या । विश्वकप छनोट खेलमा स्पेनले टर्कीलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितमा स्पेनका मिडफिल्डर मिकेल मेरिनोले ह्याट्रिक गरे । स्पेनको प्रभावशाली जितमा २९ वर्षीय मेरिनोले ५७औँ...
साउथेम्प्टन । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा इंग्ल्याण्डले साउथ अफ्रिकालाई ३४२ रनको विशाल अन्तरले हराएको छ । ज्याकोब बेथेलले आफ्नो करियरको पहिलो शतक बनाएपछि जोफ्रा आर्चरको उत्कृष्ट बलिङले यो ऐतिहासिक...
काठमाडौं । विश्वका दुई शीर्ष टेनिस खेलाडीहरूबीचको प्रतिस्पर्धामा कार्लोस अल्काराजले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा उनले प्रतिद्वन्द्वी यानिक सिनरलाई ६-२, ३-६, ६-१, ६-४ को सेटमा पराजित...
काठमाडौँ । नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कास्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो । चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित...
काठमाडौँ । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् । नेपाल कराते महासङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली खेलकुद र करातेकी सबैभन्दा सफल खेलाडी एरिकालाई...
काठमाडौँ । सन् २०२३ नोभेम्बर २१ पछि पहिलो पटक हिजो (शनिबार) नेपाली पुरुष फुटबल टिम दशरथ रंगशालामा उत्रियो, बंगलादेशविरुद्ध । नेपालको घरेलु मैदान यो दुई वर्ष अन्तर्राष्ट्रियस्तरको मापदण्ड नपुगेको भन्दै...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौँ स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेस युनाइटेडलाई ३–१ को सेटले पराजित...
लण्डन । एन्डोरामाथि २-० को जित हासिल गरे पनि इंग्ल्यान्डका फुटबल समर्थकहरू निराश देखिएका छन्। विश्वकप छनोट खेलमा कमजोर प्रदर्शनपछि समर्थकहरूले प्रशिक्षक थोमस टुकलको नेतृत्व र टोलीको प्रदर्शनमाथि प्रश्न उठाएका छन्। भिल्ला...
काठमाडौँ । एसिया कप २०२५ सुरु हुन अब मात्र दुई दिन बाँकी छ । सेप्टेम्बर ९ देखि युएईमा हुने यो प्रतियोगिताअघि टिम इन्डियाले आफ्नो जर्सी सार्वजनिक गरेको छ । २३ वर्षमा...
काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबिचको त्रिदेशीय सिरिजको फाइनल खेल आज हुँदैछ। यो खेल शारजाह क्रिकेट स्टेडियममा नेपाली समयअनुसार राति ८ः३० बजे सुरु हुनेछ। दुवै टोलीले चारमध्ये तीन-तीन खेल जितेर फाइनलमा आफ्नो स्थान...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करणमा नासा सेक्युरिटिज पनि जोडिएको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा...
न्युयोर्क । विश्व नम्बर एक आर्यना साबालेन्काले अमेरिकी खेलाडी अमान्डा एनिसिमोभालाई हराउँदै यूएस ओपन उपाधि सफलतापूर्वक रक्षा गरेकी छन्। यससँगै उनले वर्षको पहिलो ग्रान्डस्ल्याम ट्रफी हात पारेकी हुन्। साबालेन्काले लगातार स्थिर...
लण्डन । इंग्ल्यान्डले एन्डोरामाथि २–० को जित निकाल्दै मुख्य प्रशिक्षक थोमस टुकलको नेतृत्वमा लगातार चौथो जित दर्ता गरेको छ। विश्वकप छनोट अन्तर्गत भिल्ला पार्कमा भएको यो भिडन्तमा इंग्ल्यान्डले लामो समयसम्म...
लिसबन । पोर्चुगलले विश्वकप छनोटको खेलमा आर्मेनियामाथि ५–० को शानदार जित दर्ता गरेको छ। जुलाईमा कार दुर्घटनामा निधन भएका डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनु...
काठमाडौँ । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा सिरियासँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल सिरियासँग ४२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेस युनाइटेडले पोखरा निन्जाजमाथि सहज जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिवार भएको तेस्रो खेलमा मधेसले पोखरालाई ३–० को...
काठमाडौँ । राष्ट्रिय यू–१७ पुरुष फुटबल टोलीको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सञ्जित सिंहले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीले सेप्टेम्बर १५ देखि २७, २०२५...
काठमाडौँ । नेपाल र बंगलादेशबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा नेपालले गोल...
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१...
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र बंगलादेश भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी भएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेनन्...
काठमाडौँ । साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभी) मा लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं...
काठमाडौँ । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन्। १७ वर्ष पुरानो रोहिणी इन्टरनेसनलले आफ्नो सफलताको यात्रामा ढाँटलाई एम्बास्डर बनाएर नयाँ...
काठमाडौँ । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा अहिले ५:३० बजे बंगलादेशको सामना गर्नेछ । नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणको विभिन्न विधाका वर्षको उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक...
काठमाडौँ । नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । वनस्थलीस्थित आयोजक समृद्धि...
काठमाडौँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बंगलादेशको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जेभियर क्याब्रेरा नेपालमा खेल्न उत्साहित रहेको बताएका छन्। नेपाल आउनुअघि नै टोलीको तयारी राम्रो रहेको र नेपालसँगको खेलले...
काठमाडौँ । १७ वर्षसम्म नेपाली फुटबलमा योगदान दिएका भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्। उनले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलपछि संन्यासको घोषणा गर्ने भएका हुन्। मोरङको...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयताको १७१ औँ स्थानमा छ । विश्व फुटबलमा धेरै तल भएको टोली भर्खरै मात्र एक स्थान घटेर १७१ मा पुगेको हो । नेपाली...