शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

बोर्नमाउथसँग स्तब्ध बन्यो टोटनह्याम

लण्डन । इंग्लिश प्रिमियर लिगमा बोर्नमाउथले शानदार प्रदर्शन गर्दै टोटनह्यामलाई १–० गोलले पराजित गरेको छ। टोटनह्यामका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको उत्कृष्ट सुरुवात यस हारसँगै अन्त्य भएको छ। खेलको सुरुआती मिनेटमै मार्को सेनेसीको पासमा एभानिल्सनले प्रहार गरेको