म्युनिख । बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले जर्मन कपमा तेस्रो श्रेणीको क्लब वेहेन विस्बाडेनविरुद्धको खेलमा सुरुमा पेनाल्टी मिस गरे पनि त्यसपछि अतिरिक्त समयमा विजयी गोल गर्दै टोलीलाई जिताएका छन्। खेलको १६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै केनले
बार्सिलोना । स्पेनिस क्लब बार्सिलोना ला लिगा अन्तर्गत भ्यालेन्सियासँगको खेल ६ हजार दर्शक क्षमताको 'योहान क्रोइफ' स्टेडियममा खेल्ने तयारीमा जुटेको छ। क्याम्प नाउ रंगशाला फर्किन थप ढिलाइ भएपछि क्लबले यो...
काठमाडौँ । भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रक्रिया अगाडि बढाएको छ । भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । सो जग्गा...
काठमाडौँ । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा दुई दिने प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गरे । सो अवसरमा बोल्दै...
काठमाडौँ । नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको हो...
धनगढी । बर्म गिरीले बझाङको खेल क्षेत्रमा आफ्नो जीवनका दुई दशक बिताइसकेका छन् । पूर्वखेलाडी तथा हाल भलिबल प्रशिक्षकको रूपमा उनी खेलकुद क्षेत्रलाई अगाडि बढाउन अहिले पनि सक्रिय छन् । बझाङमा...
काठमाडौँ । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुनबाट नरोक्न आदेश जारी गरेको छ । याे सँगै पूर्व...
काठमाडौँ । नेपाली खेलकुद क्षेत्रमा हालसम्म हक्कीका लागि कुनै पनि निश्चित रङ्गशाला निर्माण भएको छैन । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हालसम्म हक्कीका लागि भनेर रङ्गशाला...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन् । बुधवार अखिल नेपाल चेस सङ्घद्वारा आयोजित भक्त...
काठमाडौँ । 'ए' डिभिजन लिग आयोजनाको विषयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले छलफल गर्ने भएको छ । एन्फाले बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ए डिभिजन लिग क्लबसँग छलफल गर्ने भएको हो...
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय क्रिकेट, फुटबल, भलिबलजस्ता खेलमा सुदूरपश्चिम प्रदेशबाट राम्रा खेलाडी उत्पादन भएका छन् । विभिन्न खेलमा सुदूरपश्चिम प्रदेशका खेलाडीको उपस्थिति र उनीहरूले गरेको प्रदर्शन हेर्दा यहाँ खेलकुदका लागि...
कुनै पनि खेलका लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण हुन्छ । नेपालमा फुटबल, भलिबल, क्रिकेटजस्ता खेलप्रति युवाको आकर्षण बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यी खेलमा नेपाली खेलाडीले गरेका प्रतिस्पर्धा र...
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल...
धनगढी । भलिबल खेलमा स्पाइकरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । यही भूमिकामा आफूलाई छोटो समयमै अब्बल साबित गर्दै दर्शकबाट उपनाम कमाएका खेलाडी हुन् सुरेन्द्र केसी । सुदूरपश्चिममा आयोजना हुने विभिन्न...
तनहुँ । राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आयोजना...
पोखरा । लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढुङ्गेदेउराली क्लबले जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार भएको फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै स्याङजाको ढुंगेदेउरालीले...
लुम्बिनी । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई...
म्याग्दी । तिज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु भएको छ । रु एक लाख पुरस्कार राशिको सो प्रतियोगिता आजदेखि म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सुरु भएको हो । द...
काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ । पुरुष तथा महिला...
नयाँ दिल्ली । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक खालिद जमिलले आगामी सीएफए नेसन्स कपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । तर, सबैभन्दा अचम्मको कुरा टोलीमा कप्तान सुनील क्षेत्री र...
काठमाडौँ । नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा पनि अस्ट्रेलियाको एसीटी कमेटलाई सजिलै हराएको छ । मंगलबार भएको टी–२० शृङ्खला अन्तर्गतको खेलमा नेपाल ६ विकेटले विजयी बनेको हो । यसअघि पहिलो...
ब्रासिलिया । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्चेलोट्टीले चिली र बोलिभियाविरुद्ध हुने विश्वकप छनोट खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन्। टोलीमा नेयमार, भिनिसियस जुनियर र रोड्रिगो जस्ता चर्चित खेलाडी...
काठमाडौँ । चेल्सीको कोभम एकेडेमी, जसले विश्वस्तरीय खेलाडीहरू उत्पादन गर्ने गर्छ । चेल्सीको उक्त एकेडेमीले उत्पादन गरेका धेरै खेलाडीहरूले लामो समय चर्चा बटुल्ने गर्दछन् । यस्तै अवस्थामा एक नयाँ प्रतिभा उदायका...
काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा एपीएफ एफसीले खराब सुरुवात गरेको छ । उज़्बेकिस्तानको मार्काजी स्टेडियममा सोमबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा पीएफसी नासाफले एपीएफलाई एफसीलाई...
काठमाडौँ । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको एसीटी कमेटलाई पराजित गरेको छ । मंगलबार भएको टी–२० शृङ्खला अन्तर्गतको खेलमा नेपाल ४१ रनले विजयी बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ७८...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार सम्पन्न खेलमा गेटाफेले सेभिल्लालाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। गेटाफेका एड्रियन लिसोले खेलको १५औँ र ५१औँ मिनेटमा गोल गर्दै...
काठमाडौँ । प्रिमियर लिगमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-२ ले हराउँदै नाटकीय जित हात पारेको छ। खेलको नायक १६ वर्षीय रियो न्गुमोहा बने, जसले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे। खेलको...
काठमाडौँ । साङ्गीतिक कार्यक्रमको लागि युरोप पुगेकी गायिका रचना रिमालले रियल म्याड्रिडको खेलमैदान अवलोकन गरेकी छन् । उनले रियल म्याड्रिडको घरेलु मैदान सान्तियागो बेर्नाबेउ पुगेको सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौँ । नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले जुडोकी कविता पुनलाई सम्मान गरेको छ। कविताले हालै जोर्डनको अम्मानमा सम्पन्न आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेपछि सोमबार विशेष कार्यक्रममार्फत प्रशंसा...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी...
काठमाडौँ । । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६२औं वार्षिकोत्सवको अवसरमा खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गर्ने भएको छ। कार्यक्रम आगामी भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुनेछ। उक्त...
काठमाडौँ । नेपाल ‘ए’ टोलीले छिमेकी राष्ट्र भारतमा टी–२० शृङ्खला खेल्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आसाम राज्यको टोलीसँग ५ खेलको शृङ्खला खेल्न लागिएको हो । क्यानले सोमबार शृङ्खलाको...
काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक समूह चरणको खेल सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब भाग लिँदैछ । नेपाल समूह बीमा रहेको छ...
नयाँ दिल्ली । ड्रीम इलेभेनले एसिया कप २०२५ अगाडि भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजक छाड्ने निर्णय गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बीसीसीआई) का सचिव देवजित सैकियाले सोमबार यो...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशविसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेको छ । ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिन भित्रै अर्की चर्चित...
काठमाडौँ । बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्वस्टार नेयमार नयाँ चोटका कारण ब्राजिलको आगामी विश्वकप छनोट खेलमा अनुपस्थित हुने सम्भावना बढेको छ। जीई ग्लोबोका अनुसार, ३३ वर्षीय नेयमारलाई आइतबारको ब्राजिलियन लिग...
काठमाडौँ । बंगलादेशका स्टार क्रिकेटर शाकिब अल हसनले आफ्नो शानदार करिअरमा अर्को ऐतिहासिक उपलब्धि जोडेका छन् । क्यारिबियन प्रिमियर लिग (सीपीएल) २०२५ मा एन्टिगुवा एन्ड बारबुडा फाल्कन्सतर्फबाट खेल्दै उनले आफ्नो...
काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी दर्ता गर्ने सोमबार अन्तिम दिन हो। यसअघि, आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले स्वदेशी र विदेशी खेलाडीहरूको बढ्दो चासोका कारण दर्ताको समय...
टुरिन । क्यानडाका स्ट्राइकर जोनाथन डेभिडले आफ्नो डेब्यूमै गोल गर्दै युभेन्टसलाई पार्माविरुद्ध जित दिलाएका छन्। आइतबार भएको इटालियन लिगको खेलमा युभेन्टस २-० गोलले विजयी बनेको हो । जुलाईमा लिलबाट अनुबन्धित डेभिडले खेलको...
काठमाडौँ। स्पेनिस ला लिगामा रियल मड्रिडले ओभिएदोविरुद्ध ३-० को सहज जित हात पारेको छ। नेपाली समय अनुसार सोमबार सम्पन्न खेलमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनले रियललाई लगातार दोस्रो जित हात...
काठमाडौँ । स्पेनिस लिग ला लागि अन्र्तगत आइतबारको खेलमा रियल सोसिडाड र एस्पानियोल २-२ को बराबरीमा रोकिएका छन्। पहिलो हाफ अग्रता लिएको एस्पानियोलले आग्रता कायम राख्न नसक्दा बारबारीमा चित्त बुझाएको हो...