काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक र मानसिक सुरक्षा सुनिश्चित हुने गरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छन्। राष्ट्रिय दलित...