काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा उनीहरूबिच भेटवार्ता भएको हो । ‘आज बिहान उहाँको निवासमा...