काठमाडाैँ । बेलायत पुगेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डाउनिंग स्ट्रिटमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग भेटवार्ता गरेका छन्। यी नेताहरूले फ्लोरिडामा युक्रेनी र अमेरिकी...