बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

सर्लाही । जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले...