काठमाडौँ । काठमाडौँको वनस्थली अन्नपूर्ण चोक नजिक जुवा तास खेलिरहेको अवस्थामा नौ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गत भदौ १० गते साँझ करिब ६ बजे जुवा तास...