काठमाडौँ । सवारी चालक अनुमति पत्र किर्ते गरेको मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका–५ घर भएर भैँसेपाटी बस्ने सञ्जीव तामाङ छन् । २५...