मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसमा महाधिवेशन विवाद : देउवा निवासमा शीर्ष नेताहरूको बैठक

काठमाडौँ । पार्टीको १५‍‌औँ महाधिवेशन सम्बन्धमा देखिएको विवादबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा देउवाले उनीहरूसँग...