मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु

होडेइडा । यमनको पश्चिमी होडेइडा प्रान्तमा हुथी विद्रोहीहरूसँग भएको वर्षौँयताकै सबैभन्दा हिंसात्मक भिडन्तमा परी १६ जना सरकारी सैनिक मारिएका छन्।  यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारका राज्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्य वालिद अल-कुदैमीले...