काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । सूचनामा भनिएको छ, ‘महाधिवेशनबाट निर्वाचित...