सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ...