मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्घाटनसत्रमा ओलीको सम्बोधनः संसद पुनर्स्थापना गरेरै छाड्ने संकल्प (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापन गरेरै छाड्ने संकल्प गरेका छन् । पार्टीको शनिबारदेखि सुरु भएको ११औँ महाधिवेशनको उद्घाटनसत्रलाई भक्तपुरस्थिगत सल्लाघारीमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका...